काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीति समिक्षा सानर्वजनिक गर्दै कर्जा नोक्सानी व्यवस्थामा हेरफेर गरेको हो ।
केन्द्रीय बैंकले असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिने उल्लेख गरिएको छ । जसका कारण बैंक वित्तीय संस्थाबाट जाने कर्जा प्रवाहमा समेत सुधार आउने अपेक्षा व्यक्त गरिएको छ ।



About Us
प्रतिक्रिया