काठमाडौं – सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले ९५ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न सक्नेगरी शेयर बिक्रीमा ल्याएको हो।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आजको मितिबाट ३५ दिन भित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत तोकि कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख छ।



About Us
प्रतिक्रिया