काठमाडौं – नेपाली बजारमा सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ । आइतबार स्थिर रहेकाे सुनको मूल्य आज पनि स्थिर रहेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुन साेही मूल्यमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ८९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ९१० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया