क्रिप्टोकरेन्सी मान्यता दिनुपर्ने माग राख्दै सर्वेच्चमा रिट निवेदन दर्ता, सोमबार सुनुवाइ हुने 

क्रिप्टोकरेन्सी मान्यता दिनुपर्ने माग राख्दै सर्वेच्चमा रिट निवेदन दर्ता, सोमबार सुनुवाइ हुने 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
भर्चुअल करेन्सी (क्रिप्टोकरेन्सी) लाई मान्यता दिन भन्दै आज सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । 
अधिवक्ता सागर बराल लगायतले किप्टो लगायतका डिजिटल करेन्सीलाई मान्यता दिने तथा राष्ट्र बैंकको निर्णय खारेज गनुपर्ने र डिजिटल मुद्रालाई कानुनी मान्यता दिनुपर्ने माग राखि रिट निवेदन परेको हो । 
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंक, कानुन न्याय तथा संसदिय मामिला मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई निवेदन दिईएको छ । 
आगामी सोमबार निवेदन उपर प्रारम्भिक सुनवाई हुनेछ ।