काठमाडौं – नेपाली बजारमा साेमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा एक हजार ५०० रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ५२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज चाँदी पनि स्थिर रहँदै तोलामा १ हजार ८१० रुपैयाँमा किनबेच भइरहेको छ ।






About Us
प्रतिक्रिया