काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुन तोलामा एक लाख ५३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
आज चाँदीको मूल्य स्थिर रहँदै प्रतितोला एक हजार ८१० रुपैयाँमा काराेबार भइरहेको छ ।



About Us
प्रतिक्रिया