काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले दरखास्त आह्वान गर्दै विभिन्न पदमा कर्मचारी मागेको छ । कम्पनीले आज (पुस ११) गते दरखास्त आह्वान गर्दै केही सङ्ख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले उप–सहायक –तह ४ मा केही सङ्ख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरूमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट एसएलसी वा एसइई सहर उत्तीर्ण गरेको हुनुपर्नेछ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले १५ दिनभित्र संस्थाको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया