युनाइटेड इन्स्योरेन्सको सञ्चालकमा रमेश प्रसाद र प्रणव कुमार दास नियुक्त

युनाइटेड इन्स्योरेन्सको सञ्चालकमा रमेश प्रसाद र प्रणव कुमार दास नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालका सञ्चालक परिवर्तन भएका छन् ।

कम्पनीको बिहिवार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने राज रिमाल र दिपक ओलीको स्थानमा रमेशप्रसाद जोशी र प्रणवकुमार दासलाई सञ्चालकमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिइएको छ ।