साना किसान विकास लघुवित्तको साधारण सभा पुस २३ गते, बुक क्लोज कहिले ?

साना किसान विकास लघुवित्तको साधारण सभा पुस २३ गते, बुक क्लोज कहिले ?


काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालन समितिको मंसिर २८ गते बसेको बैकले पुष २३ गते साभारण सभा बोलाएको हो ।

साधारणसभा कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोड भक्तपुरमा हुने भएको हो । साधारणसभाको प्रयोजनार्थ कम्पनीले पुष १७ गते बुक क्लोज गर्ने भएको छ ।