काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालन समितिको पुष २ गते बसेको बैठको निर्णय अनुसार आर्थिक बर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सोहि बमोजिमको आर्थिक विवरणहरु संस्थाको बार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया