काठमाडौं – चिमिले जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट २ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनश गरी कुल १२ प्रतिशत बोनस दिने भएको छ ।
कम्पनी सञ्चालन समितिको पुष १ गते बसेको बैठकको निर्णय अनुसार २ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस दिने भएको हो ।
कम्पनीको कुल चुक्ता पुँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार २ सय ३ दशमलब ४५ रहेको छ । साथै, कम्पनीले पुष २८ गते गर्ने साधारणसभको प्रयोजनार्थ पुष १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।
प्रतिक्रिया