काठमाडौं – नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन् ।
कम्पनीको मंसिर २८ गते दिउसो बसेको सञ्चालक समितिको २११औं बैठकको निर्णय अनुसार सीईओमा अर्याल नियुक्त भएका हुन् ।
अर्याल माघ ३ देखि लागु हुने गरी ४ वर्षको लागि सीईओमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया