काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आगामी पुष १७ गते बुक क्लोज गर्ने भएको छ । कम्पनी सञ्चालन समितिको मंसिर २८ गते ४९ औं बैठकको निर्णयअनुसार पुष १७ गते बुक क्लोज गर्ने भएको हो ।
संस्थाले पुष २३ गते वार्षिक साधारण सभा गर्दैछ । सो प्रयोजनका लागि १७ गते संस्थाको शेयर दाखिल खारेज दर्ता किताब बन्द गर्ने संस्थाले जनाएको हो ।
प्रतिक्रिया