काठमाडौं – आरम्भ चौतारी लघुवित्तवित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । लघुवित्त सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
लघुवित्तले २०८० अषाढ मसान्त वातलात, आर्थिक बर्ष २०८०/८१ को नाफा नोक्सान तथा प्रवाह लगायतका वित्तीय विवरण अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया