काठमाडौं – रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्डको इकाई बिक्री गर्ने भएको छ । यसको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘रिलायबल समृद्धि योजना’ले १० रुपैयाँ अंकित दरमा १० करोड इकाई बिक्री गर्न अनुमति मागेको हो ।
प्रतिक्रिया