काठमाडौं– नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बुधबार अर्थात २६ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ ।
कार्यालयले आज एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७८९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए बमोजिम कार्यालयले अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्न लागेको हो । प्राधिकरणले सञ्चालन गर्ने उक्त परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन हुने भएको छ ।
प्रतिक्रिया