बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सले नवीकरण बीमाशुल्कको विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने भएको छ ।
कम्पनीले आइतबार एक सूचना प्रकाशित गर्दै बीमाशुल्क भुक्तानी गनुएपर्ने मिति रही भुक्तानी नगरेका बीमितहरुलाई २६ गतेभित्र शुल्क बुझाएमा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिन लागेको जनाएको छ ।
बीमितहरुको नविकरण बीमाशुल्क तिर्नुपर्ने समय २०७७ असार १२ देखि २०७९ सार ११ गतेसम्म नवीकरण समय रही विलम्ब शुल्क लागेको बीमालेखको नवीकरण बीमाशुल्क बुझाउदाँ बीलम्ब शुल्कमा छुट दिने भएको हो ।
उक्त छुटको सुविधा यसभन्दा अघि छुट प्राप्त गरिसकेका बीमालेखमा उपलब्ध नहुने उल्लेख गरिएको छ ।
प्रतिक्रिया