काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडका संस्थापक शेयरधनी हरिभक्त सिग्देले सञ्चालन समिति पदबाट राजीनामा दिएका छन्।मंसिर २० गते बसेको सञ्चालन समितिको ५१४ औँ बैंठकले उनको राजीनामा स्वीकृति गरेको छ ।
सिग्देलले राम जानकी ईन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्सको प्रतिनिधित्व गर्दै आएका थिए ।
प्रतिक्रिया