चेकको प्रयोगमा लापरवाही नगर्न केन्द्रीय बैंकको आग्रह

चेकको प्रयोगमा लापरवाही नगर्न केन्द्रीय बैंकको आग्रह


काठमाडौं –  नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई चेकको अनादर नगर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले शुक्रबार एक भिडियो सन्देश जारी गर्दे चेकको प्रयोग गर्दा लापरवाही नगर्न सर्वसाधारणलाई सचेत गराएको हो । 

भिडियो सन्देशमा दुई पात्रलाई प्रस्तुत गर्दे पैसा नभएको खाताबाट चेक काटेर दिँदा, मिति लगायतका विवरणमा गलत गर्दा कानुनी कारबाही समेत हुने विषयलाई प्राथमिकता दिइएको छ । 

भिडियाे

https://fb.watch/winZmhsTs-