काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्थाले शेयरधनीको हात खाली राखेको छ । कम्पनीले यो पटक लाभांश नदिने भएको हाे ।
कम्पनीकाे मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाउने निर्णय गरेको हो।



About Us
प्रतिक्रिया