हकप्रद शेयर निष्कासन गर्दै रुरु जलविद्युत, बिक्री प्रबन्धकमा एनआइएमबि

हकप्रद शेयर निष्कासन गर्दै रुरु जलविद्युत, बिक्री प्रबन्धकमा एनआइएमबि


काठमाडौं –  रुरु जलविद्युत परियोजनाले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । जलविद्युत परियोजनाले आफ्ना शेयरधनीहरुलाई १ दशमलव ०८ अनुपातले हकप्रद शेयर निष्कासन गर्ने भएको हो । 

कम्पनी सञ्चालक समितिको मंसिर १८ बसेको बैठकले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

साथै, कम्पनीले आवश्यकता अनुसार सम्झौता गर्ने तथा कम्पनीको वितरण दर्जा गर्नाका लागी इक्रा नेपाल लिमिटेडसँग आवश्यक सम्झौता गर्ने निर्णय गरेको छ ।