काठमाडौं – माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख ७५ हजार बढी कित्ता साधारण शेयर निस्काशनको अनुमति पाएको छ ।
संस्थाले धितोपत्र बोर्डबाट ४ लाख ७५ हजार ४ सय ४५ दशमलब १५ प्रतिशत कित्ता साधारण शेयर अंकित मुल्य १ सयका दरले थप निष्काशनका लागी अनुमति पाएको हो ।
संस्थाको साधारण शेयर निष्काशनको बिक्री प्रवन्धकमा लक्ष्मी सनराईज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया