ग्लोबल आइएमई बैंकको ‘ग्लोबल कनेक्ट’ सेवा अवरुद्ध

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल कनेक्ट’ सेवा अवरुद्ध


काठमाडौं –  ग्लोबल आइएमई बैंकको ‘ग्लोबल कनेक्ट’ सेवा अवरुद्ध सेवा भएको छ ।  काठमाडौं  महानगरपालिकाद्वारा तार व्यवस्थापनको क्रममा नेपाल टेलिकम र अन्य इन्टरनेट सेवा प्रदायक संस्थाहरूको सेवा अवरुद्ध भएको हो ।

साेही क्रममा अवरुद्ध भएको सेवा यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने  तयारीमा रहेको बेंकले जनाएको छ । साथै, यसबाट ग्राहकहरूमा परेको असुविधाप्रति माफी मागेको छ ।