काठमाडाैं – सूर्यज्याेती लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत लाभांश दिने भएको छ । मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको ३८७ औं बैंठकले २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रूपैयाँकाे २० दशमलब शुन्य शुन्य प्रतिशतका दरले १ अर्ब २३ लाख ८९ हजार ५५९ रूपैयाँकाे नगद लाभांश दिने भएकाे छ ।
साेकाे लागि कम्पनीले मंसिर २१ गते एकदिन शेयर नामसारी दाखील खारेज गर्ने भएको छ।
प्रतिक्रिया