बेलायतमा १३ वर्षयताकै उच्च ब्याजदर, १.२५ प्रतिशतले वृद्धि

बेलायतमा १३ वर्षयताकै उच्च ब्याजदर, १.२५ प्रतिशतले वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

बेलायतमा १३ वर्षयताकै उच्च ब्याजदरले वृद्धि भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम विविसीका अनुसार बैंक अफ इंग्ल्याण्डले १.२५ प्रतिशतले ब्याजदर बढाएपछि वृद्धि भएको हो ।

बेलायतमा ब्यजदार बढेसँगै ४० वर्षयताकै उच्च दरले महँगी बढेको छ । बेलायतको केन्द्रीय बैंकले ९ प्रतिशत प्रक्षेपण गरेको महँगी ११ प्रतिशतभन्दा माथि पुगिसकेको सञ्चार माध्यममा उल्लेख छ ।
अहिले बेलायतमा एकातर्फ महँगी नियन्त्रण गर्ने र अर्कातर्फ ब्याजदर वृद्धि गर्ने काम भइरहेको छ ।
एजेन्सी