विन नेपाल लघुवित्तका स्वतन्त्र सञ्चालक माक्सेको पदावधि

विन नेपाल लघुवित्तका स्वतन्त्र सञ्चालक माक्सेको पदावधि


काठमाडौं – विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले ४ वर्षको लागी स्वतन्त्र सञ्चालन नियुक्त भएका पवनराज मास्केको पदावधि समाप्त भएको छ ।

आज मंसिर १३ गते बसेको सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालन मास्केको पद खारेज गरेको हो ।

काठमाडौंकाे टोखा नगरपालिका वडा नं. १० स्थायी ठेगाना भएका पवनराज मास्केलाई संस्थाले २०७७ मंसिर १३ गते नियुिक्त गरेको थियो ।