बैंकिङ्ग समाचार, काठमाडौं ।
मा समितिको कर्णाली प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी उप निर्देशक पदमप्रसाद सोडारीलाई दिइएको छ । अध्यक्षको जिम्मेवारी पाएका सोडारीले बुधबार कार्यभार सम्मालेका छन् ।
मा समिति कर्णालीमा सोडारीको नेतृत्वमा सहायक निर्देशक राजेन्द्र महर्जन र चिनिया लामालाई खटाइएको छ । कर्णाली प्रदेशको १० जिल्ला यो कार्यालयले हेर्ने छ । प्रदेश कार्यालयमार्फत बीमा कम्पनी, अभिकर्ता र सर्भेयरहरुले आफ्नो गुनासो राख्न पाउने बीमा समितिले जनाएको छ ।
प्रतिक्रिया