काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंकले मंसिर २१ गते बैंकको शेयरधनी दर्ता किताब एक दिनका लागी बन्द गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै बैंकको शेयरधनी दर्ता किताब एक दिनका लागी बन्द गर्ने निर्णय गरको हो ।
मंसिर ९ गते आइतबार बसेको बैंक संचालन समिती बैठकले शेयरधनी दर्ता किताब एक दिनका लागी बन्द गर्ने निर्णय गरेको हो । बैंकको साधरण सभा प्रयोजनका लागि एक दिन शेयरधनी किताब बन्द गर्नेछ । कम्पनीको साधारण सभा आगामी पुस ४ गते हुनेछ ।
प्रतिक्रिया