मंसिर १८ गते शेयरधनी दर्ता बन्द गर्दै ङादी ग्रुप

मंसिर १८ गते शेयरधनी दर्ता बन्द गर्दै ङादी ग्रुप


काठमाडौं – ङादी ग्रुप पावर लिमिटेडले मंसिर १८ गते शेयरधनी दर्ता बन्द गर्ने निर्णय गरेको छ । एक सुचना जारी गर्दै शेयरधनी दर्ता बन्द गर्ने बताएको हो ।

गत मंसिर १० गते बसेको कम्पनिको सञ्चालक समिती बैठकको निर्णयअनुसार कम्पनीले आफ्नो शेयरधनी लाई १ः१ को अनुपातमा १ कित्ता शेयर १ शेयर को दरले रु १०० अकिंत १,८५,१२,७९२,२२५ हक शेयर हरु लाई निष्काशन गर्ने भएको छ।

सो प्रयोजनका लागी कम्पनीले मंसिर १८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको हो ।