काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले समयमा ऋण नतिर्ने ९७ ऋणीहरूको नाम सार्वजनिक गरेको छ। संस्थाले पटक–पटक मौखिक र लिखित रूपमा सचेत गराउँदा पनि ऋण तिर्न चासो नदेखाएपछि नाम सार्वजनिक गरेको हो ।
धितोमा रहेका सम्पत्तिहरू लिलामी गर्ने चेतावनीसहित यस सूचनाबाट सम्बन्धित ऋणीहरूलाई समयमा सम्पर्क गरी आफ्नो बक्यौता भुक्तान गर्न कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया