एनआईसी एशिया लघुवित्तमा रोजगारी खुल्यो

एनआईसी एशिया लघुवित्तमा रोजगारी खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सहायक प्रबन्धकसहित केहि पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले हालै एक सूचना जारी गर्दै सहायक प्रबन्धकसहित नायव प्रबन्धक, प्रबन्धक तथा बरिष्ठ प्रबन्धक पदका लागि केहि कर्मचारी माग गरेको हो ।

कम्पनीले तोके बमोजिम योग्यता पुगेका उम्मेदवारले आगामी असार २ गतेभित्र कम्पनीको मेल ठेगानामा दरखास्त दिन सक्नेछन् ।

\"\"