काठमाडौं – राष्ट्रिय जीवन बीमा कम्पनीले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आउँदो मंसिर १८ गतेदेखि मंसिर २० गतेसम्म तालिम सञ्चालन गर्ने भएको हो।
तालिम लिन इच्छुकले मंसिर १२ गतेसम्म निवेदन दिनुपर्नेछ । तालिम शुल्क ५०० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया