काठमाडौं – झापाको बिर्तामोड ३ निबासी रामबाबु सुवेदीले आफ्नो श्रीमती निरुजा ढुङगानाको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनले श्रीमतीको जन्मदिनमा सिटिजन लाइफबाट २० लाख रुपैयाँ बीमाङकको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।
बचत र सुरक्षा आजको आवश्यकता ठानेर जन्मदिनको अवसर पारेर आफ्नो श्रीमतीलाई जीवन बीमा योजना उपहार दिएका हुन । खर्चमा नियन्त्रण तथा अनिवार्य बचत र सुरक्षालाइ मध्ये नजर गरि पोलिसी उपहार प्रदान गरेको बताए ।
प्रतिक्रिया