प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र संचालकमा शेरचन नियुक्त



काठमाडौ– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो रिक्त स्वतन्त्र संचालक पदमा ज्योती शेरचन गौचन लाई नियुक्त गरेको छ। कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको सर्कुलर नं। ९ को निर्णय अनुसार शेरचनलाई नियुक्ति गरिएको जानकारी गराइएको हो ।