आर्थिक वर्ष २०७९/८० को बजेट को हेडलाईन 

आर्थिक वर्ष २०७९/८० को बजेट को हेडलाईन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

☆कुल बजेट  – १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको 

☆चालु खर्च- ७ खर्ब ५३ अर्ब ४० करोड,९ ४२ प्रतिशत 

☆पुँजीगत खर्च -३ खर्ब ८० अर्ब ३८ करोड ९२१.२ प्रतिशत 

☆वित्तीय व्यवस्थातर्फ- २ खर्ब ३० अर्ब २२ करोड९१२.८ प्रतिशत 

☆वित्तिय हस्तान्तरण तर्फ ४ खर्व २९ अर्व ८३ करोड ९२४ प्रतिशत 

स्रोत जुटाउन 

☆राजस्वबाट – १२ खर्ब ४० अर्ब ११ करोड 

☆आन्तरिक ऋणबाट- २ खर्ब ५६ अर्व

☆वैदेशिक अनुदानबाट -५५ अर्ब ४६ करोड 

☆त्यसपछि बाँकी स्रोत पूर्तिका लागि वैदेशिक ऋणबाट – २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ