आज बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजार बन्द

आज बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजार बन्द


काठमाडौं – आज बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजार बजार बन्द हुने भएकाे छ। सरकारले छठ पर्वको अवसरमा देशैभर सार्वजनिक बिदा दिएकाले बैंक तथा वित्तीय संस्था, सहकारी कार्यालयका साथै शेयर बजार पनि बन्द हुने भएकाे हाे ।

बिहीबार र शुक्रबार शेयर बजार बन्द हुने भएकाले अब आइतबारदेखि मात्रै बजार खुल्ने छ ।