औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड 

औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।

सरकारले औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड बजेट विनियोजन गरेको छ । 

संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय-व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विभिन्न स्थानमा औद्योगिक पूर्वाधार निर्माणका लागि ३ अर्ब ७९ करोड रकम विनियोजन गरेको बताए । 

चितवनको शक्तिघोरमा औद्योगिक क्षेत्र निर्माण, दमक, मोतीपुरलगायत ४ स्थानमा औद्योगिक पूर्वाधार बनाइने उनले बताए ।