निर्धन उत्थान लघुवित्तले सार्वजनिक गर्‍यो ऋण नतिर्ने ११० ऋणीहरूको नाम 

निर्धन उत्थान लघुवित्तले सार्वजनिक गर्‍यो ऋण नतिर्ने ११० ऋणीहरूको नाम 


काठमाडौंं –  निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले समयमा ऋण नतिर्ने १२५ ऋणीहरूको नाम सार्वजनिक गरेको छ।  संस्थाले ऋणीहरूलाई ३५ दिनको समय सीमा तोक्दै, यस अवधिमा सम्पर्क गरी बक्यौता चुक्ता गर्न आग्रह गर्दै नाम सार्वजनिक गरेकाे हाे ।

समयमा भुक्तान नगरेमा कर्जा सूचना केन्द्रको खराब सूचीमा नाम समावेश गरिने र धितोमा रहेका चल–अचल सम्पत्तिहरू लिलाम विक्री गरी रकम असुली गरिने संस्थाले चेतावनी दिएको छ ।