बाढी पीडितलाई सिद्धार्थ प्रीमियमको ५१ लाख

बाढी पीडितलाई सिद्धार्थ प्रीमियमको ५१ लाख


काठमाडौं – सिद्धार्थ प्रिमियम इन्स्योरेन्सबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख हस्तान्तरण गरेको छ । असोज ११ र १२ गते आएको भिषण वर्षाकाकारण ठूलो धनजनको क्षती ब्यहोरकालाई रहत दिनका लागि कोषमा रकम हस्तान्तरण गरेको हो ।

कोषमा गरेको सहयोगबाट राज्यले बाढी पीडितलाई रहत पुग्ने कम्पनीको अपेक्षा छ । यसअघि अन्य बीमा कम्पनिहरूले समेत कोषमा रकम हस्तान्तरण गरेका थिए ।