कात्तिक ८ गते अनलाइन माध्यमबाट अभिकर्ताको परीक्षा सञ्चालन हुँदै

कात्तिक ८ गते अनलाइन माध्यमबाट अभिकर्ताको परीक्षा सञ्चालन हुँदै



काठमाडौं – नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ । उक्त परीक्षामा देशभरीका परीक्षार्थीहरु समावेश हुन सक्नेछन् । कार्यालयले एक सूचना प्रकाशित गर्दै उक्त सुचना दिएको हो । परिक्षा अनलाइन माध्यमबाट कात्तिक ८ गते दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने भएको हो ।