सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान, प्रतितोला कति पुग्यो ?


काठमाडौं – सोमबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।

आइतबार प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भनेएक लाख ६५ हजार छ सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ ।

आइतबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ९५ यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ ।

आइतबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।