काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.८० अंकले बढेको छ । दसैंयताको कारोबारमा लगातार दोस्रो दिनदेखि बढिरहेको नेप्से परिसूचक आजको प्रि ओपनमा समेत बढेको हो ।
०.१७ प्रतिशतले बढेको बजारमा १ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ । यससँगै परिसूचक २७ सय ४७ अंकमा पुगेको छ ।
प्रतिक्रिया