नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ब्याजदर सार्वजनिक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ब्याजदर सार्वजनिक



काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको ब्याजदर असोजको तुलनामा घटेको हो । बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.५० प्रतिशत र ५.२५ प्रतिशत ब्याज दिने भएको छ । यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर दिएको थियो ।