काठमाडौं – आज एक अमेरिकी डलरको मूल्य १३४.८० रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर तोक्दै बिक्री मूल्य १३४.८० रुपैयाँ तोकेको हो । यस्तै, आज खरिद मूल्य १३४.२० रुपैयाँ छ ।
यसैगरी, आज एक युरोको बिक्री मूल्य १४७.३२ रुपैयाँ र खरिद मूल्य १४६.८८ रुपैयाँ कायम छ भने पाउन्ड स्र्टलिङको बिक्री मूल्य १७५.९६ रुपैयाँ कायम हुँदा खरिद मूल्य १७५.१८ रुपैयाँ छ ।
अन्य विदेशी मुद्राको विनिमयदर यस्तो छ –
प्रतिक्रिया