स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण, अब कुनको कति पर्छ ? 


काठमाडौं – नेपाल राष्ट्र बैंकले स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण गरेको छ । राष्ट्र बैंकले आज (असोज २१ गते ) सोमबार एक सूचना प्रकाशित गरी स्मारिका सिक्का र मेडालियनको नयाँ बिक्री मूल्य निर्धारण गरिएको जानकारी दिएको हो । 

 केन्द्रीय  बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि, २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिको असोज १४ गतेको निर्णयबाट टक्सार महाशाखाबाट बिक्री भइरहेको स्मारिका सिक्का तथा मेडालियनको पुन: मूंल्याकन गरी नयाँ बिक्री मूल्य कायम गरिएको जानकारी दिएको छ ।

केन्द्रीय बैंकले नयाँ मूल्य  २०७५ को दफा १२ (घ) बमोजिम निर्धारण गरिएको जनाएकाे छ ।

हेर्नुहाेस् कुनकाे कति ?