किसान लघुवित्तको लाभांश परिमार्जन, अब कति ?

किसान लघुवित्तको लाभांश परिमार्जन, अब कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश परिमार्जन गरेको छ । बोनस सेयर आयरकर ऐन तथा नियामवली र अन्य प्रचलीत कानुनी ब्यवस्थाको पालना गर्नु पर्ने भएकाले संस्थाले लाभांश परिमार्जन गरेको हो । 

परिमार्जित लाभांश अनुसार अब संस्थाले लगानीकर्तालाई २० प्रतिशत लाभांश वितरण गर्नेछ । संस्थाको माघ ३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो ।

\"\"