बाढीले रोक्यो रिडि पावरको उत्पादन्, पेनस्टक पाइमा नै क्षती

बाढीले रोक्यो रिडि पावरको उत्पादन्, पेनस्टक पाइमा नै क्षती


काठमाडौं – यही असोज ११ र १२ गते परेको भिषण पानीका कारण आएको बाढी र पहिरोका कारण रिडि पावरको उत्पादन रोकिएको छ । कम्पनीले दिएको जानकारीअनुसार गत साताको बिहीबारदेखि परेको भिषण पानीका कारण आएको बाढीका कारणले कम्पनीको उत्पादन बन्द भएको हो ।

बाढीले कम्पनीको पेनस्टक पाइपमा नै क्षती पुर्याएको कम्पनीले जानकारी दिएको छ । पेनस्टक पाइपमा नै क्षती पुगेपछि २.४ मेगावात क्षमताको आयोजनाको उत्पादन पूर्णरुपमा रोकिएको हो ।