काठमाडौं – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कटारी नगरपालिका– १४ मा मंगलबारदेखि घुर्मी शाखा सञ्चालनमा ल्याएको हो।
बैंकका कोशी प्रदेश प्रमुख श्री यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गर्दै यस शाखाबाट ग्राहकरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा दिने बताएका ।
एनआईएमबी बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ्ग र २६६ वटा एटीएम रहेका छन् ।



About Us
प्रतिक्रिया