सार्वजनिक बिदामा पनि यी बैंकले दिँदैछन् सेवा

सार्वजनिक बिदामा पनि यी बैंकले दिँदैछन् सेवा


काठमाडौं – आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले संविधान दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो ।

तर, सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत बैंकहरुले बिदाका दिन समेत सेवा प्रदान गरिहेका छन्। आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै केही बैंकहरुले बैंकिङ्ग सेवा प्रदान गरिरहेका हुन् ।

शेयरबजारबाहेक बैंक तथा वित्तीय संस्था भोलिदेखि पूर्ण रूपमा नियमित समयमै खुल्नेछन् । भोलि शुक्रबार भएकाले शेयर बजार बन्द रहनेछ । अर्को कारोबार एकैपटक ५ गते आइतबार हुनेछ ।

यी बैंकले दिँदैछन् सेवाः