काठमाडौं – आज उपत्यकाका बैंक तथा वित्तीय संस्थाका साथै शेयर बजार बन्द रहेका छन् । इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएकाले शेयर कारोबारका साथै उपत्यका बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द रहेका हुन् ।
भोलिदेखि बैंक–वित्तीय संस्थाका साथै शेयर बजार नियमति समयमै खुल्नेछन् ।
प्रतिक्रिया